Logo

दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति प्रदान गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न म्याद दिएको छ। प्रहरीले दुवैलाई अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्न माग गरेको थियो, र सोहीअनुसार अदालतले म्याद…