काठमाडौं । नेपाल ग्याँसले आज पनि उपत्यकाका विभिन्न २२ वटा डिपोबाट ग्याँस वितरण गर्ने भएको छ । भर्खरै मात्र केही बुलेट ग्याँस आएकाले वितरण गर्न लागिएको नेपाल ग्याँसका प्रवन्ध निर्देशक गोकुल भण्डारीले जानकारी दिए । कम्पनीले उक्त डिलर मार्फत १ हजार ७ सय ५० सिलिण्डर ग्याँस वितरण गर्ने जानकारी दिएको छ । नेपाल ग्याँसले हिजो…