काठमाडौं । नेपाल आयल निगमले आइतवारदेखि डिजल वितरणका लागि नयाँ व्यवस्था सुरु गरेको छ । निगमले पम्पहरुमा सार्वजनिक सवारीसाधनको लामो लाइन व्यवस्थापनमा चुनौति बढेको भन्दै नयाँ व्यवस्था थालेको हो। निगमको नयाँ व्यवस्थामा सवारीसाधनको प्रयोजनअनुसार डिजल वितरणका लागि छुट्टाछुट्टै पम्पहरु निर्धारण गरिएको छ। निर्धा्रित पम्पहरुबाट मात्रै तोकिएको परिमाण र तोकिएको बारमा डिजल वितरण गर्नेगरी निगमले व्यवस्थापन…