काठमाडौं । जलवायुप्रकोप समुत्थान निर्माण आयोजनाले, ‘हाम्रो कृषि’ नामक मोबाइल एप्लिकेसनको सुरुवात गरेको छ । नेपाल सरकारको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय अन्तगर्तको आयोजनाले शुरु गरेको सो एपबाट किसानले मौसम, कृषि र प्रविधि सम्वन्धि जानकारीका साथै कृषि कार्यालयका सम्पर्क नम्बरलगायत प्राप्त गर्न सक्ने बताइएको छ । त्यस्तै बीमा अभिकर्ता सम्बन्धी जानकारीहरु र अन्य सफलताका कथाहरु…