काठमाडौं । चीन सरकारले अनुदानमा दिएको इन्डक्सन चुलोको मुल्य निर्धारण गर्न एक कमिटि गठन गरिएको छ । सरकारले उक्त चुलोको मुल्य निर्धारणका लागि विभिन्न ४ वटा सरोकारवाला निकाय सम्मिलित छुट्टै कमिटि गठन गरिएको नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनाराण मेहताले बताए । उनका अनुसार कमिटिमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय र नेशनल ट्रेडिङका प्रतिनिधि रहेका छन्…