काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच उपदान\निवृतिभरण कोष योजना संचालन सम्बन्धी सम्झौता भएको छ । आइतवार एक कार्यक्रमवीच कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीर बिक्रम रायमाझीले सो सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे । बीमा कम्पनीका निवृतीभरक कर्मचारीहरुको लागि पेन्सन, वितरण गर्ने कार्यलाई सहज र सरल…