Logo

६ महिनामा २२ प्रतिशत रकम खर्च, आर्थिक बृद्धि २ प्रतिशत माथी रहने

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा कुल बजेटको २१ दशमलव ९४ प्रतिशत रकम खर्च गरेको छ । जसमध्ये सवैभन्दा बढी चालू खर्च रहेको छ भने पूँजीगत खर्च एकदमै न्युन रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । समिक्षा अवधिमा सरकारले कुल १ खर्ब ७९ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये चालु…