Logo

आठ महिनामा उठ्यो साढे ७ अर्ब सवारी राजस्व, सवारीकर लक्ष्यभन्दा कम

काठमाडौं । सरकारले चालू आवको पहिलो ८ महिनामा ७ अर्ब ५० करोड ५६ लाख रुपैयाँ सवारी राजस्व उठाएको छ । सवारी कर र गैर कर राजस्व गरी उक्त रकम संकलन गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यातायात व्यवस्था विभागले चालू आवको फागुन महिनासम्ममा ४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ सवारी साधन कर…