Logo

चौधरीलाई अलाविटी अफिसर विसाम पदक, नेपाल र मोरोक्को बीचको सम्वन्ध थप प्रगाढ

काठमाडौं । नेपालका लागि मोरोक्को अधिराज्यका अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरी मोरोक्को प्रतिष्ठित पदक “अलाविटी अफिसर विसाम” द्वारा विभूषित भएका छन् । नेपाल र मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता ल्याएको तथा दुई राष्ट्रबीच विद्यमान मैत्रीपूर्ण दौत्य सम्बन्धलाई थप दरिलो पार्न सहयोग गरेको भन्दै उनलाई सो सम्मान दिइएको हो । आइतवार काठमाडौंमा सम्पन्न पदक…