काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजुबहादुर जिसि चयन भएका छन् । युनियनको चौथो अधिवेशनले आगामी ४ को लागि नयाँ कार्यसमित चयन गरेको हो । युनियमनको यही फागुन ११ गतेदेखि १४ गतेसम्म अधिवेशन चलेको थियो । उक्त अधिवेशनले सर्वसम्मतीमा कार्यसमिति चयन गरेको हो । जिसिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।…