काठमाडौं । टिसीएल ब्राण्डले तेस्रो पटक पनि क्यास व्याक योजनालाई निरन्तरता दिएको छ । युरो कप २०१६ को अवसरमा यो अफर जेष्ठ ३० देखि सिमित अवधिको लागि मात्र लागु गरिएको छ । यो ब्राण्डको सबै प्रकारका १९ इन्चको एलइडी टिभीदेखि ५५ इन्चको कर्भड्एलइडी टिभि खरिद गर्ने सम्पूर्ण ग्राहकले रु.२ हजार २ सय देखि रु.२२ हजार…