काठमाडौं । भुकम्पबाट अति प्रभावित ११ जिल्लामा निजी आवास पुर्ननिर्माणका लागि १ लाख ९९ हजार घरधुरीसँग अनुदान सम्झौता भएको छ । असार १९ गतेसम्म सो वराबरको घरधुरीसँग सम्झौता भएको संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै हालसम्म ९१ हजार ३ सय ७६ ओटा गुनासो दर्ता भएका बताइएको छ । प्रथम चरणमा…