Logo

नागरिक लगानी कोष र नेपाल बैंकबीच सम्झौता,कोषको रकम सिधै बैंकमा जम्मा गर्न सकिने

काठमाडौं । अव नागरिक लगानी कोषको रकम नेपाल बैंक लिमिटेडको खातामा एबिबिएसमार्फत सिधै जम्मा गर्न मिल्ने भएको छ । बुधवार कोष र बैंकवीच सो सम्वन्धि सम्झौता भएको हो । बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर गर्ने कार्यलाई थप सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच आज उक्त सम्झौता भएको बताइएको छ । सम्झौतामा कोषका…