Logo

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, जानकारी दिन पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केपी ओलीको नेतृत्वमा गठित सरकारलाई दिएको समर्थन सत्तासाझेदार माओवादी केन्द्रले भर्खरै मात्र फिर्ता लिने निर्णय गरेको हो । केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकरुपमा जानकारी दिन केही वेरमै सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएको छ । साथै, प्रचण्डले…