Logo

सातौ हुण्डाई ओपन गल्फ टुर्नामेन्टमा शाह बने विजेता, महिला तर्फको उपाधि शेर्पालाई

काठमाडौं । सातौ हुण्डाई ओपन गल्फ टुर्नामेन्टमा विजेताको उपाधि विकास शाहले पाएका छन् । शनिवार गोकर्ण फरेष्ट रिसोर्टमा भएको प्रतियोगितामा उनले प्रतिशपर्धी आङनोर्वु शेर्पालाई पछि पार्दै विजेता बनेका हुन् । उनले ट्रफिका साथमा १ लाखको भौचर र स्मार्ट फोन प्राप्त गरेका छन् । त्यस्तै द्धितिय भएका शेर्पाले ट्रफिका साथमा ५० हजार र एउटा स्मार्ट फोन…