Logo

खड्काको धम्कीमा सेजनको खेद, ‘लेखनको अधिकार कुन्ठित भयो’

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नेपाल आर्थिक पत्रकार समाज (सेजन)का सदस्य एवम् नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई ‘करियर’ सिध्याइदिने धम्की दिएको विषयमा सेजनको गम्भीर ध्यानाकर्षण भएको छ । सेजनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्यप्रति खेद प्रकट गरेको छ । ‘सरकारको जिम्मेवार निकायमा रहेका अधिकारीद्धारा यसरी पत्रकारलाई धम्क्याउनु खेदजनक…