Logo

विपदको जानकारी कसरी लिने ?, यस्तो छ सरकारी सुचना प्रणाली

काठमाडौं । केही दिनदेखिको अविरल बर्षातका कारण पूर्वी तथा तराइका जिल्लामा जनधनको क्षति भएसँगै सरकारले जनचेतनाुलक कार्यक्रमलाई तीब्र रुपमा अघि बढाएको छ । बाढी पहिरोका कारण हुन सक्ने मानवीय क्षतिबाट बच्न सरकारले विभिन्न माध्यमबाट सुचना प्रबाह गर्दै आएको छ । बाढी पहिरोका कारण हालसम्म तराइ तथा पहाडी जिल्लामा ३० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने…