Logo

११ महिनामा ३९ अर्ब ४ करोडको नेपाली वस्तु भारततर्फ

काठमाडौं । आर्थिक बर्ष २०७३/०७४ मा नेपालबाट ६८ अर्ब ६२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । एघार महिनासम्ममा कुल वस्तु निर्यात १०.४ प्रतिशतले वृद्धि भएको हो । यसमध्ये सबैभन्दा बढी भारततर्फ ३९ अर्ब ४ करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । गत आवको ११ महिनामा भारततर्फ…