काठमाडौं । नेपाली कांग्रेसले मंगलबार १२ राज्यमन्त्री चयन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कांग्रेसले सिता प्रसाईलाई कृषि बिकास राज्यमन्त्री, अमरसिंह पुन सिचाइ राज्यमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुद राज्यमन्त्री, दिलमान प्राखिन कानुन राज्यमन्त्री भएका छन् । त्यस्तै अब्दुल रज्जाक खानेपानी तथा सरसफाइ राज्यमन्त्री, शेषनाथ…