काठमाडौं । प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकाश मन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताएका छन । यहाँ उत्पादित चुनढुंगाले विकाश निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालार्ई लैजान सक्ने उनको भनाई रहेको छ । उनका अनुसार रोल्पामा भएको चुनढुंगा रोल्पा तथा आसपासका क्षेत्रमा…