Logo

प्रधानन्यायधीशमा जोशीको नाम सोमबार मात्रै टुङ्गो लाग्ने, सर्यो संसदीय सुनुवाई समितिको बैठक

काठमाडौं । भावी प्रधानन्यायाधीशको रुपमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट भोली मात्र टुङगो लाग्ने भएको छ । भावी प्रधानन्यायाधीशमा जोशीको काम अनुमोदन गर्न आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबारलाई सरेपछि उनको टुङ्गो पनि भोली नै लाग्ने भएको हो । समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव…