काठमाडौं । यातायात व्यवस्था विभागको महानिर्र्देशकमा लावण्ड्यकुमार ढकाल आएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई हटाएसँगै खाली रहेको महानिर्देशक पदमा ढकाल आएका हुन् । यातायात क्षेत्रमा देखिएको सिण्डिकेट हटाउन लाग्दा मन्त्रीबाट हटाइएका भट्टराईको ठाउँमा पुनः सिण्डिकेट हटाउने वाचासहित ढकाल आएका हुन् । ढकालले यही सोमबारदेखि महानिर्देशकको…