Logo

पुरातात्विक सम्पदाहरुको स्वरुप परिवर्तन नहुने, बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण हुने

काठमाडौं । अब पुरातात्विक सम्पदाहरुको स्वरुप परिवर्तन गर्न नपाईने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाका पुनःनिर्माणमा पुरानै स्वरूपलाई कायम राख्ने भएको हो । १ सय वर्षअघिका सम्पदा तथा मन्दिरलाई प्रमाणित गरिने र आधुनिक प्रविधि प्रयोग गरेर ती सम्पदालाई पुरानै स्वरूपमा पुनःनिर्माण गरिने प्राधिकरणले जानकारी दिएको छ । रानीपोखरीको बालगोपालेश्वर मन्दिर मल्लकालीन…