Logo

३३ किलो सुनकाण्डका आरोपित डीएसपी केसी साधारण तारेखमा रिहा, जिल्ला अदालतको आदेश उच्चले उल्ट्यायो

काठमाडौं । ३३ किलो सुन प्रकरणका आरोपित डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । साधरण तारेखमा छाड्न उच्च अदालतले आईतबार आदेश दिए पछि सुन काण्डका आरोपित डीएसपी केसी साधारण तारेखमा छुटेका हुन । त्यसतै एसएसपी दिवस लोहनी पनि साधरण तारेखमा छुटेका छन । उनलाई जिल्ला अदालतले दिएको आदेशलाई…