काठमाडौं । नेपालभरीबाट पछिल्लो २२ बर्षमा जम्मा ३ सय ३२ ओटा यातायात कम्पनी विभागमा दर्ता भएका छन । सवारी तथा यातायात व्यबस्था ऐन २०४९ को दफा ९३ मा रहेको सार्वजनिक सवारी साधन कम्पनीमा दर्ता हुनुपर्ने नितिअनुसार विसं २०५४ सालदेखि हालसम्म जम्मा ३ सय ३२ ओटा सार्वजनिक यातायात कम्पनीको रुपमा दर्ता भएका हुन । विभागका अनुसार…