Logo

बिमस्टेक सम्मेलनको प्राथमिकतामा गरिबी निवारणदेखि इन्टरकनेक्सनसम्म, कुन देशका प्रमुखले के भने ?

काठमाडौं । आर्थिक तथा प्राविधिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को नेपालमा भइरहेको चौथो सम्मेलनमा भोकमरीदेखि विभिन्न इन्टरकनेक्सनका विषयलाई प्राथमिकतामा राख्दै उद्घाटन गरिएको छ । उक्त सम्मेलनको उद्घाटन समारोहमा बिमस्टेक राष्ट्रका राष्ट्रप्रमुखहरुले बिमस्टेक राष्ट्रहरुबीच सामाजिक, आर्थिक तथा सार्वभौम सम्बन्ध रहनुपर्ने बताउँदै विभिन्न विषयमा आफ्ना एजेन्डा प्रस्तुत गरेका हुन । सम्मेलनमा राष्ट्रप्रमुखहरुले बिमस्टेक राष्ट्रहरुबीच विद्युत…