काठमाडौं । एयर एशियाले आजबाट नेपाल छाड्ने भएको छ । विगत ६ बर्षदेखि नेपालबाट उडान भर्दै आएको मलेसियन विमान कम्पनी एयर एशियाले आजबाट नेपालमा आफ्नो उडान बन्द गर्ने भएको हो । नेपालको सरकारी निकायसँगको विवाद र नेपालबाट मलेशिया जाने यात्रुको संख्यामा कमी आएसँगै एयर एशियाले नेपालबाट आफ्नो उडान बन्द गर्ने घोषणा गरेको हो । बक्यौता…