Logo

संसदको विकास समितिले माग्यो दिगम्बर झाको नियुक्तिबारे स्पष्टिकरण, १५ दिनभित्र जवाफ दिन निर्देशन

काठमाडौं । बिहीबार बसेको संसदको विकास तथा प्रविधि समितिले नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्ति बारे स्पष्टीकरण मागेको छ । समितिले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई निर्देशन समेत दिएको छ । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा समेत रहेको उक्त बैठकमा समितिले उक्त नियुक्तिबारे स्पष्टिकरण मागेको हो । बैठकमा…