काठमाडौं । भारतले बुधबार करिव २९ अर्ब भारतीय रुपैयाँ बराबरको विश्वकै अग्लो मुर्ति सार्वजनिक गर्ने भएको छ । भारतले उक्त रकममा निर्माण गरेको मुर्ति भने सरदार भल्लभभाई पटेलको हो । उनले सन १९४७ मा स्वतन्त्र भारतका अभियन्ता हुन । १ सय ८२ मिटर अग्लो उक्त मुर्ति गुजरात राज्यस्थित नर्वदा नदीको किनारमा बनाइएको छ । करिव…