काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५ सयले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो । यस अघि मंगलबार सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय…