काठमाडौं । बालबालिकालाई भोलि (आइतबार) देखि ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप दिइने भएको छ । प्रदेश १ का ११, प्रदेश२ का पाँच, वागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ–नौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो । प्रदेश १ मा ताप्लेजुङ, संखुुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा,…