Logo

महंगियो नेपालीको भान्सा, तेलजन्य वस्तुको मूल्यवृद्धि २९ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक बर्षको ४ महिनामा गत आवको सोही अवधिको तुलनाम धेरैजसो खाद्य वस्तुको मूल्यवृद्धि आकाशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ४ महिनासम्मको तथ्यांक अनुसार केही वस्तुहरुको मूल्यवृद्धि २९ प्रतिशतसम्म पुगेको छ । पछिल्लो ४ महिनामा नेपालमा समग्र मूल्यवृद्धिदर (मुदास्फिति) ५ दशमलव ३२ प्रतिशत पुगेको छ । गत आवको…