काठमाडौं ।नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन ९१ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७०० सय रुपैयाँमा…