काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई लागि लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिले आर्थिक बर्ष २०७६÷७७ सम्मको संचित मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले आफ्ना लगानीकर्तालाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बोनस सेयर १४ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.७३ प्रतिशत…