Logo

निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन, कस-कसले दिए आवेदन ?

काठमाडौं । नेपाल आयल निगममा खालि भएको पदमा कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सुरेन्द्र पौडेलको कार्यकाल सकिएपछि पद खाली भएपछि उद्याग वाणिज्य तथा आपूर्ती मन्त्रालयले आवेदन दिन भन्दै विज्ञापन प्रकाशित गरेको थियो । आयत निगमको कार्यकारी निर्देशक पदका लागि चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद…