Logo

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर हट्यो, फागुन १ देखि सबै क्षेत्र खुला

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा निजी सवारी र टयाक्सीमा कायम रहेको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले गएराति १२ बजेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सार्वजनिक सवारीमा भने माघ १४ गतेबाट नै जोरविजोर खुकुलो बनाइएको थियो ।…