Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ५७० संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ७० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३ सय ६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४ सय ९१ जनाको एन्टीजेन…