Logo

आइजीपीमा सिंहको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, दुई एआईजीको छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेको छ । वरिष्ठता मिचेर जुनियरलाई सरकारले बनाउने निर्णय गरेको भन्दै उक्त निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा रिटसहित सर्वोच्च अदालत पुगेका हुन । उनीहरूले छुट्टाछुट्टै रिट निवेदन दिएका छन् । पोखरेलको रिट दर्ता भैसकेको र थापाको रिट दर्ता…