Logo

देशभर सवारी लाइसेन्सको आवेदन अवरुद्ध, ओटीपी कोड नआउँदा हजारौंले दिन पाएनन् आवेदन

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दिनेबेलामा ओटीपी कोड नआउँदा सेवाग्राही मर्कामा परेका छन् । नयाँ प्रणालीमार्फत लाइसेन्सको आवेदन लिने गरेको विभागले आवेदन दिँदा ओटीपी कोर्ड सेवाग्राहीको मोबाईलमा पुगेपछि मात्रै भेरिफाइ हुने व्यवस्था मिलाएको छ । तर, आज बिहानैदेखि सेवाग्राहीहरुले आवेदन भर्दा ओटीपी कोड नपाउँदा समस्या सिर्जना भएको हो । हालसम्म पनि ओटीपीको समस्या…