काठमाडौं । हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो वर्ष विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको छ । फ्रान्सको पेरिस प्यासेन्जर टर्मिनल एक्सपोमा बिहीबार आयोजित ‘२०२२ वल्र्ड एयरपोर्ट’ अवार्डमा नतिजा घोषणा गरिएको थियो । अन्य प्रमुख विजेताहरूमा सिंगापुरको चाङ्गी एयरपोर्टले विश्वको सर्वश्रेष्ठ एयरपोर्ट स्टाफ सेवा र विश्वको सर्वश्रेष्ठ एयरपोर्ट डाइनिंगको लागि पुरस्कार जित्यो भने इस्तानबुल एयरपोर्टले विश्वको सर्वश्रेष्ठ एयरपोर्ट…