काठमाडौं । सोमबार एकैदिन नेपालमा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ६ सय ५१ जनाको परीक्षण गरेकोमा ४ सय ५७ जनामा संक्रमण फेला परेको हो । यससँगै आज कोरोनाकै कारण १ जनाको मृत्यु पनि भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय ओरालो…