Logo

आफ्नोभन्दा प्रहरीको तलब बढी भएपछि कर्मचारीको चलखेल : मर्यादा मिलाउने नाममा नीतिगत विचलन, नासु र खरिदारको पेन डाउन

काठमाडौं । निजामती कर्मचारीले आफ्नोभन्दा प्रहरीको तलबमान बढी भएपछि नीतिगत रुपमा चलखेल गर्दै तलब वृद्धि गरेका छन् । एउटै मर्यादाक्रममा प्रहरीको भन्दा कम तलब भएको भन्दै निजामती कर्मचारीले प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आडमा नीतिगत विचलन गर्दै तलबमान वृद्धि गरेका हुन् । चालू आर्थिक वर्षको बजेटले सबै कर्मचारीको समान…