काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४।२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । बुधबार कामपाको आव २०७८÷७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक वर्षका लागि कामपाले रु १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा रु सात अर्ब ३१ करोड ३५ लाख…