Logo

२६ दिनमा साढे ३५ अर्बको स्वदेशी लगानी स्वीकृत, विदेशी लगानी प्रतिबद्धता भने ह्वात्तै घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउन २६ गतेसम्म मात्रै नेपालमा ३५ अर्ब बढीको स्वदेशी लगानी स्वीकृत गरिएको छ । उद्योग विभागले साउन १ गतेदेखि २६ गतेसम्म विभिन्न २० परियोजनामार्फत आएको ३५ अर्ब ४८ करोड १९ लाख रुपैयाँ लगानी स्वीकृत गरेको हो । यो गत आर्थिक बर्षको पहिलो महिना साउन २६ गतेसम्मको तुलनामा…