Logo

राष्ट्र बैंकको निष्कर्ष : बस्तु आयातमा हुण्डी र कालोधनको प्रयोग बढ्यो, मूल्य विश्लेषण गरेर मात्रै एलसी र टीटी खोल्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात तथा निर्यात व्यापारमा हुण्डी र कालोधान (स्रोत नखुलेको रकम) को प्रयोग बढेको निष्कर्ष निकालेको छ । पछिल्लो समय अवैधानिक तवरबाट बस्तु आयातको रकम भुक्तानी हुनथालेको देखिएपछि राष्ट्र बैंकले त्यसलाई कडाई गर्न सम्बछ बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आयात तथा निर्यात…