काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरुलाई अब पशुपति क्षेत्र विकास कोषले निशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आईतवार बसेको पशुपति क्षेत्र विकास कोषको संचालन परिषदको बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याईने शवहरुलाई थप विद्युतीय शव दाहगृहको व्यवस्था गरी निशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास…