Logo

एशियन हाइड्रोपावरको आइपिओ आउँदै, सर्वसाधारणका लागि छुट्याईयो ८ लाख कित्ता

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरमा ६ लाख ९७ हजार २ सय कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने ८…