Logo

सेबोनकाे अध्यक्ष बन्न १९ जनाको आवेदन, को को छन् दावेदार ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने अन्तिम दिन बुधबार साँझ कार्यालय समयसम्म उक्त १९ जनाले आवेदन दिएको अर्थमन्त्रालय स्राेतले जानकारी दिएको छ । स्राेतका अनुसार बोर्डको अध्यक्ष बन्नका लागि बोर्डभित्रैबाट ३ जनाले आवेदन दिएका छन् । जसमध्ये कार्यकारी निर्देशक डा.…