Logo

माघ १ बाट सेयर भर्न लाइन बस्न नपर्ने, बैंकलाई तयार रहन बोर्डको निर्देशन, यसो भन्छन् बैंकर !

काठमाडौं । साधारण सेयर भर्नका लागि घण्टौं लाइन बस्दै आएका लगानीकर्ताहरु अव त्यसबाट मुक्त हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले माघ १ गतेदेखि आस्वा (एप्लीकेशन सपोर्ट वाई ब्लक एमाउण्ट) लागू गर्न क र ख बर्गका बैंकलाई निर्देशन दिएसँगै उक्त वाध्यता हट्न लागेको हो । बोर्डले हिजो मात्र प्रेश विज्ञप्ती जारी गरी आस्वा प्रणाली लागू…