पछिल्लो समय नेपालको सेयर बजार दैनिक रुपमा ओरालो लागेको छ । यसो हुनुको मुख्य कारण लगानीकर्तामा पूँजीबजार प्रतिको विश्वासमा कमी आउनु र बजारमा लगानीयोग्य पूँजीको अभाव हुनु वा पर्याप्त तरलता पर्याप्त नहुनु नै हो । पर्याप्त तरलता नभएपछि ब्याजदर उच्च हुनु स्वाभाविक नै हो । अहिले बजारमा नेप्से परिसूचकका साथै कारोबार रकममा समेत उच्च गिरावट…